काठमाडौँ । लोक सेवा आयोगले लेखापाल पदको उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले बिहीबार लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३०३/०८१-८२ (आ.ज.) , नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, लेखापाल पदको उम्मेदवार सिफारिस गरेको हो ।