२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद्को कार्यसम्पादनलाई प्रभावकारी बनाउन तीनवटा महत्वपूर्ण समिति गठन

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई प्रभावकारी बनाउन बिहीबार तीनवटा महत्वपूर्ण समिति गठन गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नीति-निर्णयलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित राजनीतिक, कानुनी तथा आर्थिक-पूर्वाधार क्षेत्र समेट्ने समिति निर्माण गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार कार्य सम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषद्लाई राय-सुझाव दिने, सल्लाह प्रदान गर्ने र निर्णय कार्यान्वयनमा सहयोग गर्ने उद्देश्यले समितिहरू गठन गरिएको हो।

बैठकले पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति, तथा पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन गर्ने निर्णय गर्दै योजना प्रणालीलाई थप सुदृढ बनाउने संकेत दिएको छ।

बैठकले सरकारको निर्णय र गतिविधिबारे सार्वजनिक जानकारी प्रवाहलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पनि दिएको छ।