प्रधानमन्त्री शाह र सामान्य प्रशासन मन्त्री रावलबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले चालु आर्थिक वर्षमा मन्त्रालयबाट सम्पादन गरिने प्रमुख कार्य तथा हासिल गरिने अपेक्षित उपलब्धिका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग...