काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको छ ।
शनिवार काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै नायव सुब्बा पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको छ ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००१-१०००५/०८१-८२ (खुला/समावेशी), नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना:
यस्तै, आयोगले धनकुटा कार्यालयको वि.नं. १०००१-१०००५/०८१–८२ (खुला/समावेशी), नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको उम्मेदवार पनि सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना:
यसैगरी आयोगले धनकुटा कार्यालयको वि.नं.१०००१-१०००४/०८१-८२ (खुला/समावेशी), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको उम्मेदवार पनि आजै सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना:







