२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्‍यो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ। मंगलबार बोलाएको बैठक बुधबार बिहान बस्ने भएको छ। 

विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधान गर्न दुवै पक्षका नेता वार्ता गरिरहेका छन्। मंगलबार दुई पटक भएको वार्तामा सहमति जुट्न सकेको छैन। फेरि पनि वार्ता जारी रहने भएकाले मंगलबारको बैठक सारिएको काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए। 

काँग्रेस केन्द्रीय कार्यालय, सानेपामा मंगलबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता महतले आज अनौपचारिक रूपमा मात्रै छलफल भएको बताए। सहमतिको प्रयासका लागि आज बैठक नबसेको बताउँदै महतले भने, ‘समझदारी बन्छ भने अन्यथा निर्णय किन गर्ने भनेर आज बैठक बसेन। भोलि बिहान ८ बजे बैठक बस्छ।’

उनले पार्टीको आधिकारिक निर्णय अनुसार नै अघि बढ्नुपर्ने उनको भनाइ थियो। ‘पार्टीको आधिकारिक निर्णय भन्दा अन्यथा कोही पनि जानुहुँदैन,’ महतले भने। 

उनले समझदारीको प्रयास जारी रहेको बताए। वार्ता टोलीले सहमतिका लागि प्रयास गरिरहेको उनको भनाइ थियो।