२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नेतृत्वस्तरीय बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रारम्भ भएको छ। विशेष महाधिवेशनपछि गठित नयाँ कार्यसमितिले कार्यालयमै बसेर सञ्चालन गरेको यो पहिलो केन्द्रीय कार्यसमिति बैठक हो।

विशेष महाधिवेशनमार्फत गगनकुमार थापा सर्वसम्मत रूपमा पार्टी सभापतिमा चयन भएका थिए। निर्वाचन आयोगले समेत थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिलाई कानुनी मान्यता प्रदान गरिसकेको छ।

बैठकमा आसन्न प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित राजनीतिक तथा संगठनात्मक विषयहरू मुख्य एजेन्डाका रूपमा रहेका छन्। पार्टी स्रोतका अनुसार सभापति थापालाई प्रधानमन्त्री पदका लागि उम्मेदवारका रूपमा अघि सार्ने प्रस्तावसहित अन्य रणनीतिक विषयमा छलफल हुने कार्यक्रम छ।

यसअघि पार्टीभित्रको संस्थापन समूहसँग सम्बन्धित युवा नेताहरू केन्द्रीय कार्यालयबाट बाहिरिएपछि नयाँ नेतृत्वले सानेपामा औपचारिक रूपमा कार्य थालनी गरेको हो।