२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वच्छ र निष्पक्ष निर्वाचन भए नेकपा पहिलो पार्टी बन्ने ‘प्रचण्ड’को दाबी

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रक्रिया स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न भए आगामी चुनावमा आफ्नो दल अग्रणी शक्ति बन्ने विश्वास व्यक्त गरेका छन्।

शनिबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पारदर्शी निर्वाचनले जनमतको सही अभिव्यक्ति हुने र त्यसको प्रति फलस्वरूप नेपाली कम्युनिस्ट पार्टी पहिलो स्थानमा पुग्न सक्ने दाबी गरे।

उनका अनुसार राजनीतिक संगठनलाई सुदृढ बनाउँदै लैजान सके मात्र राष्ट्रिय हित र जनताको चाहनाअनुसार काम गर्न सकिने अवस्था सिर्जना हुन्छ। पार्टी निर्माण र संगठन विस्तारलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए।

प्रचण्डको सचिवालयका अनुसार सो अवसरमा विभिन्न दल परित्याग गर्दै ५२ जना युवाहरू नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्।