२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतपेटिकामा प्रहरीको हतियारबाट गोली पड्कियो, पुनः मतदान सुरु

अ+ अ-

काठमाडौँ । उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत कटारीस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र “ख” मतदान केन्द्रमा मतपेटिका सुरक्षार्थ खटिएको प्रहरी जवानको लोडेड हतियारबाट अचानक गोली पड्किँदा मतपेटिका क्षतिग्रस्त भएको छ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार उक्त घटनाका कारण प्रत्यक्षतर्फ चार मत खसिसकेको अवस्थामा रहेको मतपेटिका क्षतिग्रस्त भएको हो।

घटनापछि तत्कालै अर्को मतपेटिका प्रयोग गरी पुनः मतदान कार्य सुरु गरिएको मतदान अधिकृतले जानकारी दिएका छन्।

उक्त घटनामा कुनै मानवीय क्षति नभएको र हाल मतदान केन्द्रको अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ।