२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मत बदर प्रतिशत पछिल्ला पाँच निर्वाचनको तुलनामा घटेको छ।

निर्वाचन आयोगका अनुसार यस पटक प्रत्यक्ष र समानुपातिक मतदान मिलाएर औसत ४.७ प्रतिशत मत बदर भएको आयोगको तथ्यांक छ। अघिल्लो निर्वाचन २०७९ सालमा यो प्रतिशत ५.०५ थियो भने २०७४ सालको निर्वाचनमा सबैभन्दा बढी ५.१८ प्रतिशत मत बदर भएको थियो।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ मत बदर समानुपातिकभन्दा बढी देखिएको छ। प्रत्यक्ष मतदानमा ६ लाख ९ हजार १५ मत बदर भएका छन्, जुन ५.४५ प्रतिशत हो। समानुपातिकतर्फ भने ४ लाख ४५ हजार ५९२ मत बदर भएका थिए, जसको प्रतिशत ३.९५ रहेको छ।

समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ र प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मतदाता मतदानमा सहभागी भएका थिए। यस निर्वाचनमा कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ रहेको आयोगले जनाएको छ।