काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले आज लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१७२/०८२-८३ (आ.प्र.) , नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।








