सेवा सुधारमा उत्कृष्ट सरकारी अस्पताल छनोट गरी पुरस्कृत गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने भएको छ। मन्त्रालयले सूचना जारी गर्दै संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सञ्चालित...