‘नयाँ गुठी विधेयक चाँडै संसद्मा पेश हुन्छ’ : मन्त्री रावल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठीसम्बन्धी नयाँ विधेयक आवश्यक कानुनी प्रक्रिया पूरा गरी चाँडै संसद्मा पेश गरिने बताएकी छन्। मंगलबारको प्रतिनिधि सभा...