२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक पालिका एक उद्योग र एक घरमा एक रोजगार हुनुपर्नेमा सांसद हर्क साम्पाङको जोड

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले एक पालिका एक उद्योग र एक घर एक रोजगारी हुनुपर्नेमा जोड दिएका छन् । फागुन २१ गतेको चुनावपछि बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । 

‘एक पालिका एक उद्योग, एक घरमा एक रोजगार हुनुपर्छ भन्ने हाम्रो माग छ’, सांसद राईले भने । 

उनले जनताको सेवा सुविधालाई सार्वजनिक सम्पत्ति प्रयोग गर्न पाउने गरी कानुन बनाउन जोड दिएका छन् । उनले सरकारको नीति तथा कार्यक्रममा प्राकृतिक संरक्षण, संस्कृतिको संरक्षण, भ्रष्टाचारको अन्त्य, पारदर्शी काम गर्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए । 

उनले देशको शान्ति सुरक्षाका लागि आवश्यक उपाय अपनाउन र अत्यावश्यक कामलाई प्राथमिकता दिन जोड दिएका छन् । 

अनुसन्धान नगरी सरकारले ल्याएका कामलाई अगाडि बढाउनु नहुने उनको भनाइ छ । सांसद राईले वृद्धभत्ता, ब्रिज कोर्श जस्ता सवालमाथि सरकारले गरेका निर्णयमा विचार गर्न सरकारलाई सुझाव दिएका छन् ।

सांसद राईले सुकुम्वासी भन्दै जनताका घर टहरा भत्काउनु नहुने, भूमिहीन र सुकुम्वासीलाई लाजपूर्जा दिनुपर्नेमा जोड दिए। धनी मात्र नभएर गरिबको पनि हो यो देश भन्ने आवास जनतामा हुनुपर्ने बताएका छन् ।

काठमाडौँ उपत्यका मात्र नेपाल हो भन्ने सोच राख्नु नहुनेमा उनले जोड दिएका छन्। भूपू गोर्खा सैनिकको समान तलबका लागि नेपाल सरकारले पहल गर्नुपर्नेमा उनको जोड छ। 

सदनमा सम्बोधन गर्दा लामो भूमिका भन्दा उनले जनताका माग भन्दै विभिन्न सवाल उठाएका छन् । उनले देश बनाउन आएका सांसद परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् । उनले सांसदलाई समयलाई ख्याल गर्नसमेत अनुरोध गरेका छन् ।