महिला मन्त्रालयको कार्यक्षेत्र विस्तार : सामाजिक सुरक्षा र सात आयोगसम्बन्धी काम समेटियो
काठमाडौँ । नेपाल सरकारको कार्य विभाजन नियमावली, २०८३ अनुसार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्षेत्रमा सामाजिक सुरक्षा तथा सात संवैधानिक आयोगसम्बन्धी काम समेटिएको छ। मन्त्रालयको...