२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०४६ पछिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच प्रक्रिया अघि बढाउने सरकारको तयारी

अ+ अ-

काठमाडौँ । सरकारले २०४६ सालपछि सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन प्रक्रिया तत्काल अघि बढाउने संकेत दिएको छ। हालै सार्वजनिक गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा पारदर्शिता र कानुनी प्रक्रियाअनुसार यस्तो जाँचबुझ अघि बढाइने उल्लेख गरिएको छ।

यसअघि सरकारबाट १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहने गरी छुट्टै सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरिएको भए पनि हालसम्म समिति गठन भइसकेको छैन। यद्यपि, सम्बन्धित निकायहरूले आवश्यक तयारी भइरहेको जनाएका छन्।

हालको कानुनी व्यवस्था अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्तिसम्बन्धी छानबिन उजुरीका आधारमा मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्न सक्ने प्रावधान छ। न्यायाधीशहरूको हकमा भने यस्तो छानबिनको अधिकार न्यायपरिषद्को क्षेत्राधिकारभित्र पर्छ।

यसअघि २०५८ सालमा तत्कालीन न्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा सम्पत्ति छानबिनका लागि एक जाँचबुझ आयोग गठन गरिएको थियो। त्यसयता यस्ता प्रकृतिको न्यायिक आयोग पुनः गठन भएको छैन।

0 Comments