२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई कानुन संशोधन मस्यौदामा सुझाव दिन मन्त्रालयको आह्वान

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा अपांगतासम्बन्धी कानुनहरू परिमार्जन गर्ने तयारीअन्तर्गत तयार पारिएका विधेयक मस्यौदामाथि सार्वजनिक सुझाव माग गरेको छ।

मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्ने उद्देश्यले तयार गरिएको विधेयकको प्रारूपबारे चासो राख्ने सबै पक्षलाई राय-प्रतिक्रिया दिन आग्रह गरेको हो।

जारी सूचना अनुसार प्रस्तावित संशोधनमा कानुनी व्यवस्थालाई थप प्रभावकारी र व्यवहारिक बनाउने प्रावधानहरू समावेश गरिएको जनाइएको छ। मस्यौदामा सरोकार राख्ने व्यक्ति, संस्था तथा विज्ञहरूको सहभागितामार्फत गुणस्तरीय सुझाव संकलन गर्ने उद्देश्यले यसलाई सार्वजनिक गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

इच्छुक सरोकारवालालाई निर्धारित समय सीमाभित्र आफ्ना सुझाव उपलब्ध गराउन अनुरोध गरिएको छ, जसका आधारमा अन्तिम विधेयकलाई परिमार्जन गरिने जनाइएको छ।

0 Comments