संघीय निजामती सेवा ऐनको मस्यौदा मन्त्रिपरिषदमा लैजाने तयारी, ३०-५५ सहित अधिकांश व्यवस्था यथावत्
काठमाडौँ । लामो समयदेखि छलफल, सहमति र प्रक्रियामा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदासहितको प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने अन्तिम तयारी गरिएको छ। आवश्यक प्रक्रिया पूरा गरी मस्यौदासहितको प्रस्ताव आज-भोलिमै प्रधानमन्त्री...