काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसैगरी, सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गरिएको सरकारका प्रवक्ता विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्।
सरकारले सहकारी क्षेत्रमा देखिएका समस्याहरू व्यवस्थापन गर्न समिति पुनर्गठन गरेको जनाएको छ।








バンコク 風俗
バンコク 風俗
バンコク 風俗