२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शासकीय सुधारका कार्यसूची अनुसार जिम्मेवारी निर्वाह गर्न कर्मचारीलाई निर्देशन

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई शासकीय सुधारका कार्यसूची अनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलवार एक सूचना जारी गरी सबै कर्मचारीहरूलाई सरकारले स्वीकृत गरेको शासकीय सुधारका कार्यसूची अनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको हो ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारका एक सय कार्यसूची मध्ये निजामति कर्मचारीका सन्दर्भ पनि समेटिएको थियो । शासकीय सुधारका कार्यसूचीमा विद्यमान भ्रष्टाचार नियन्त्रण, ढिलासुस्ती अन्त्य तथा प्रशासनलाई जनमुखी र उदाहरणीय बनाउने लक्ष्यसहित कर्मचारी आचारसंहिता अक्षरशः कार्यान्वयन गर्ने उल्लेख छ। यस्तै, कर्मचारीहरूले व्यावसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र जिम्मेवार ढंगले सरकारी निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा समर्पित हुनुपर्नेमा जोड दिइएको छ।

यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५०, निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली,२०६५ र अन्य प्रचलित कानुन बमोजिम स्वीकृत भएका आचारसंहिताहरू भएमा सो समेतको पूर्ण रूपमा पालना गर्ने/गराउने र नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ ।

0 Comments