२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानून सुधार तथा प्रविधि नियमनमा सहकार्य विस्तारबारे मन्त्री गौतम र राजदूत तोरुबीच छलफल

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा राजदूत माएदाले मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय सहकार्यका विविध पक्षमा विचार आदानप्रदान गरिएको जनाइएको छ।

छलफलमा कानुन सुधारका क्षेत्रमा हालसम्म भएको सहकार्यलाई निरन्तरता दिने विषयमा जोड दिइएको थियो। साथै, सूचना प्रविधि तथा कृत्रिम बौद्धिकता जस्ता द्रुत गतिमा विकसित भइरहेका क्षेत्रको नियमनका लागि उपयुक्त कानुनी संरचना आवश्यक रहेको विषयमा समेत विचार विमर्श भएको छ।

यसका अतिरिक्त, बदलिँदो अन्तर्राष्ट्रिय राजनीतिक तथा प्रविधिगत परिवेशमा सहकार्यका सम्भावित नयाँ क्षेत्रहरू पहिचान गर्ने विषयमा पनि छलफल केन्द्रित भएको मन्त्रालय स्रोतले जनाएको छ।

भेटवार्तामा जापान सरकारलाई आवश्यक पर्ने कुनै पनि विषयमा नेपाल पक्ष छलफलका लागि तयार रहेको सन्देशसमेत आदानप्रदान गरिएको मन्त्री गौतमको सचिवालयले जानकारी दिएको छ।

0 Comments