काठमाडौँ । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ।
विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम उक्त मस्यौदा प्रकाशन गरिएको हो।
सरकारले सार्वजनिक गरेको मस्यौदामाथि सरोकारवाला निकाय, कर्मचारी तथा आम नागरिकबाट सुझाव संकलन गर्न सूचना जारी गरिएको छ। सूचनाअनुसार, प्रकाशन भएको मितिले सात दिनभित्र आफ्नो राय-सुझाव पेश गर्न आग्रह गरिएको छ।
राय सुझावको लागि यहाँ क्लिक गर्नुहोस् ।
संघीय निजामती सेवा विधेयकको मस्यौदा :
15 Comments
Leave a Reply
You must be logged in to post a comment.








सेवा अबधि 25 बर्ष र उमेर चाहिँ 55 बर्ष को वैज्ञानिक ब्यबस्था समेटिएर कानुन निर्माण गरियोस…।।
प्रविधि जमनामा IT पढेका असंख्य युवाहरु सरकारी सेवामा IT दरबन्दी खोजेर पनि भेटाउदैन .. अनि उनिहरु बाध्य भएर बिदेश लाग्छन …सरकारी कार्यालय मा कम्प्युटर ,एक दरबन्दि थिए यश ऐन ले त्यो पनि हटाई दियो सबै कार्य गलत छ यसलाई पुनरबिचार गरेर …
घरभित्र सञ्चित १८० दिन भन्दा बढी रहेको विदाको प्रत्येक असार मसान्तमा भुक्तानी गर्ने विषयलाई समेटिनुपर्छ
उमेर हद र जागीरको हद पनि तोकिदा राम्रो हुने थियोे ?
Loksewa fine umerhad chain Manila ko 40 ra Purus ko 35 nai kayam hunuparxa.Sabai lai saman awasar dinu parxa