२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा विधेयकमा ७ दिनभित्र सुझाव दिन प्रदेश र स्थानीय तहलाई पत्राचार

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामा सात दिनभित्र राय-सुझाव पठाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरेको छ ।

मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सातै प्रदेश) र सबै स्थानीय तहलाई पत्राचार गर्दै मस्यौदामा आवश्यक राय, सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन आग्रह गरेको हो। पत्रमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८३ को प्रारम्भिक मस्यौदा मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार उक्त मस्यौदा २०८३ वैशाख ११ गते वेबसाइटमार्फत प्रकाशन गरिएको थियो। सोही मस्यौदामाथि सरोकारवाला निकायबाट प्राप्त हुने सुझावलाई समेटेर विधेयकलाई अन्तिम रूप दिने तयारी भइरहेको जनाइएको छ।

पत्रमा आवश्यक राय–सुझाव सात दिनभित्र मन्त्रालयको इमेल ठेगाना मार्फत पठाउन अनुरोध गरिएको छ।

Open photo
0 Comments