२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संसद् स्थगित गरेर अध्यादेश ल्याइनु जनमतको अपमान’ : राप्रपा प्रवक्ता श्रेष्ठ

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले संसद् बैठक स्थगित गरी अध्यादेशमार्फत कानुन अघि बढाउने सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

सरकारले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी तथा सहकारी समस्या समाधानसम्बन्धी दुई अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएपछि श्रेष्ठले प्रतिक्रिया दिएका हुन् ।

उनले संसद् बैठक बस्ने मिति तय भइसकेको अवस्थामा एकाएक अधिवेशन स्थगित गरेर अध्यादेशको बाटो रोजिनु संसदीय अभ्यास विपरीत भएको बताएका छन् ।

श्रेष्ठका अनुसार शक्तिशाली बहुमत प्राप्त सरकारले नियमित संसदीय प्रक्रियाबाट अघि बढ्नुको सट्टा अध्यादेशको सहारा लिनु जनमतको सम्मान विपरीत कदम हो ।

उनले विगतमा अध्यादेशलाई लोकतान्त्रिक मूल्यविरुद्ध भन्दै आलोचना गर्ने शक्तिहरू अहिले आफैँ त्यही अभ्यासमा लागेको टिप्पणी गरेका छन् ।

प्रवक्ता श्रेष्ठले यस्तो प्रवृत्तिले झन्डै दुई तिहाइ जनसमर्थनबाट प्राप्त राजनीतिक विश्वासको अवमूल्यन हुने बताएका छन् ।

0 Comments