काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवदेखि खरिदार तहसम्मका ६९ कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयका अनुसार संघीय सरकार मातहतका विभिन्न मन्त्रालय, निकाय तथा स्थानीय तहमा कार्यरत कर्मचारीको कार्यक्षेत्र परिवर्तन गरिएको हो ।
सरुवामा उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर र खरिदार तहका कर्मचारी समावेश छन् । मन्त्रालयले उनीहरूलाई संघीय संरचना अन्तर्गतका विभिन्न निकाय तथा स्थानीय तहमा जिम्मेवारी तोकी पठाएको जनाएको छ ।
सरुवा भएका कर्मचारीको विवरण सूचीमा समावेश गरिएको छ ।
सूची :







