२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाली बेइज्जती दाबीसम्बन्धी मुद्दा खारेज, अदालतद्वारा आधार नदेखिएको निष्कर्ष

अ+ अ-

काठमाडौँ । सहकारी प्रकरणसँग जोडिएका समाचार प्रकाशनका विषयमा दायर गरिएको गाली बेइज्जतीसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले दाबी पुष्टि हुन नसकेको ठहर गर्दै रिट खारेज गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित समाचारले आफ्नो मान–प्रतिष्ठामा असर पुगेको दाबी गर्दै उनकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यम र सम्बद्ध व्यक्तिविरुद्ध मुद्दा दायर गरेकी थिइन्।

उक्त निवेदनमा अनलाइनखबरका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालसहित कुल २९ जनालाई विपक्षी बनाइएको थियो।

अदालतले सोमबार गरेको निर्णयमा प्रस्तुत दाबीलाई पुष्टि गर्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकाल्दै मुद्दा खारेज गरेको जनाएको छ।

सम्बन्धित प्रकरणमा, लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा रहँदा २०८० चैत २१ गते काठमाडौँ महानगरपालिकाले निकिता पौडेल आबद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा अनुगमन गरेको थियो।
महानगरपालिकाले सो कार्यवाहीसम्बन्धी विवरण सार्वजनिक वक्तव्यमार्फत प्रसारण गरेको थियो, जसका आधारमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएका थिए।

उक्त समाचार सामग्रीका कारण आफ्नो प्रतिष्ठामा क्षति पुगेको दाबी गर्दै पौडेलले कानुनी उपचार खोजेकी थिइन्। अदालतले भने प्रकाशित सामग्री आधिकारिक सूचनामा आधारित रहेको सन्दर्भसमेत विचार गरी दाबी अस्वीकृत गरेको जनाइएको छ।

0 Comments