२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई अर्धमासिक तलब भुक्तानी गर्न महालेखाको निर्देशन

अ+ अ-

काठमाडौँ । कर्मचारीलाई प्रत्येक १५ दिनको अन्तरालमा तलब तथा भत्ता उपलब्ध गराउने व्यवस्था लागू गर्न महालेखा नियन्त्रक कार्यालयले देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।

अर्थमन्त्रीस्तरबाट गत वैशाख ४ गते जारी नीतिगत मार्गदर्शन अनुसार अर्धमासिक रूपमा भुक्तानी गर्ने प्रणाली कार्यान्वयनमा ल्याउन पत्राचार गरिएको हो। यसअनुसार प्रत्येक महिनाको मध्यावधि पुगेपछि तलब भुक्तानी गर्ने व्यवस्था गरिनेछ।

उपमहालेखा नियन्त्रक कृष्णबहादुर अधिकारीद्वारा हस्ताक्षरित निर्देशन पत्रमा आवश्यक बजेट स्वीकृति प्राप्त भइसकेको र अर्धमासिक भुक्तानीका लागि प्राविधिक तयारी पूरा गरिएको उल्लेख गरिएको छ।

हालका लागि यो व्यवस्था संघीय सरकारी कर्मचारीमा परीक्षणका रूपमा लागू गरिने बताइएको छ।

0 Comments