१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी अवस्था बुझ्न संसदीय समिति स्थलमै जाने

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकारसम्बन्धी समितिले उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका होल्डिङ सेन्टरहरूको प्रत्यक्ष अवलोकन गर्ने निर्णय गरेको छ।

समितिको हालै बसेको बैठकले विस्थापित भई अस्थायी आवासमा बसिरहेका सुकुम्वासी तथा अव्यवस्थित बासिन्दाको मानव अधिकार अवस्था प्रत्यक्ष रूपमा अध्ययन गर्ने निष्कर्ष निकालेको हो। यसका लागि सम्बन्धित स्थानमा पुगेर वस्तुगत जानकारी संकलन गर्ने कार्यतालिका बनाइने बताइएको छ।

बैठकका क्रममा सांसदहरूले प्रभावित समूहको वर्तमान अवस्था नजिकबाट मूल्यांकन गर्न आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले आवास, आधारभूत सेवा तथा अधिकारसम्बन्धी पक्षहरूको वास्तविक स्थिति बुझ्न स्थलमै पुगेर अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

सोही छलफलका आधारमा समितिले उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्वासीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यसहित स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो।

0 Comments