२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रेड युनियन प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, संवैधानिक इजलासमा दुई न्यायाधीशको फरक राय

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीहरूको ट्रेड युनियन गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

पाँच सदस्यीय संवैधानिक इजलासमा बहुमत रहेका तीन न्यायाधीशले अल्पकालीन अन्तरिम आदेश दिनुपर्ने राय व्यक्त गरेपछि उक्त आदेश जारी भएको हो ।

इजलासका बाँकी दुई न्यायाधीशले भने अन्तरिम आदेश आवश्यक नरहेको फरक राय दिएका थिए । बहुमतको रायका आधारमा सर्वोच्चले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।

0 Comments