२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा आत्मनिर्भरता बहसकैबीच आशिका तामाङको टिप्पणी : “माइक नै ‘मेड इन इन्डिया’ लेखेको देखे”

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य आशिका तामाङले सभामुख डोलप्रसाद अर्याल (डिपी अर्याल) सँग आत्मनिर्भरता सम्बन्धी विषय उठाउन खोज्दा संसद्मा प्रयोग भएको माइकमा ‘मेड इन इन्डिया’ लेखिएको देखिएको भन्दै टिप्पणी गरेकी छन् ।

तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आत्मनिर्भरता र स्वदेशी उत्पादनको विषयमा छलफल भइरहेका बेला संसद्मा प्रयोग भएका सामग्रीमै विदेशी उत्पादन देखिएको प्रसंग उल्लेख गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “सभामुख ज्यूसँग आत्मनिर्भरको कुरा गर्न खोजेको माइक नै मेड इन इन्डिया लेखेको देखे ।”

उनको उक्त टिप्पणीपछि संसदमा प्रयोग हुने सामग्री, स्वदेशी उत्पादनको प्रयोग तथा आत्मनिर्भरता सम्बन्धी बहस पुनः चर्चामा आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभामा निर्वाचित तामाङ सामाजिक सञ्जालबाट चर्चामा आएकी व्यक्तित्वमध्ये पर्छिन् । सामाजिक सञ्जालमार्फत सक्रिय रहँदै आएकी उनी रास्वपाबाट टिकट पाएपछि प्रतिनिधिसभामा पुगेकी हुन् ।

पछिल्ला समय उनका केही सार्वजनिक अभिव्यक्ति र टिप्पणीहरू पनि चर्चा तथा विवादमा आउने गरेका छन् । यसअघि पनि विभिन्न विषयमा दिएका अभिव्यक्तिका कारण उनी बेला–बेला सार्वजनिक बहसको केन्द्रमा पर्दै आएकी छन् ।

0 Comments