काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले हिजो नेपाल शिक्षा सेवा, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२०२/०८२-८३ (आ.प्र.), र विज्ञापन नम्बर १७२०३-४/०८२-८३ (खुला र आ.ज.), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् पत्र :









