२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले वरिष्ठ प्रशासकीय अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

काठमाडौँ केन्द्रीय कार्यालयले बिहिवार एक सूचना जारी गर्दै अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १००/२०७९/८० प्रशासन तथा लेखा सेवा–समूह, ‌प्रशासन उपसमूह, ए-७ तहको बरिष्ठ प्रशासकीय अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् सूचना :

यसैगरी, नम्बर १७८/२०७९/८० प्राविधिक सेवा/समूह, ‌एनिमल ब्रिडिङ्ग एण्ड जेनेटिक्स उपसमूह, टि-६ तहको प्राविधिक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

हेर्नुहोस् सूचना :

यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७८/२०७९/८० प्राविधिक सेवा/समूह, ‌एनिमल ब्रिडिंग एण्ड जेनेटिक्स उपसमूह, टि-६ तहको प्राविधिक अधिकृत पदको लिखित परीक्षाको पनि नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।

हेर्नुहोस् सूची :

यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १६१/२०७९/८० प्राविधिक सेवा/समूह, ‌फुड टेक्नोलोजी उपसमूह, टि-६ तहको प्राविधिक अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ ।

हेर्नुहोस् सूची:

यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १६०/२०७९/८० प्राविधिक सेवा/समूह, ‌भेटेरिनरी उपसमूह, टि-६ तहको प्राविधिक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।

हेर्नुहोस् सूची :

0 Comments