काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले बिहिवार एक सूचनामार्फत नायव सुब्बा पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नम्बर ११३०१-११३०६ /०८२-८३ (खुला तथा समावेशी), एकीकृत सेवा–समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना:







