काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने जनाइएको छ।