काठमाडौँ । लोक सेवा आयोगले लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
आयोगले नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नं. १०४/२०७९/८० (आ.प्र.) र १६७/२०७९/८० (खुला तथा समावेशी) प्रशासन तथा लेखा सेवा समूह, ए-५ तहको लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
हेर्नुहोस् नतिजा :









