२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले मदननगर बल्खुमा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय भवन मदननगर बल्खुस्थित पार्टीकै स्वामित्वमा रहेको जग्गामा निर्माण गर्ने निर्णय गरेको छ।

पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव लेखराज भट्टले भवन निर्माण सम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा स्वीकृत गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त बनेको पार्टी कार्यालय विभिन्न स्थानमा स्थानान्तरण हुँदै आएको अवस्थामा मदननगरस्थित नदी किनारको जग्गा प्राविधिक रूपमा उपयुक्त ठहरिएपछि त्यही स्थानमा नयाँ भवन निर्माण गर्ने निर्णय गरिएको हो।

यसअघि कलंकी क्षेत्रमा शिलान्यास गरिएको स्थानमा भवन निर्माण गर्ने योजना भने फिर्ता लिइएको पनि बैठकले स्पष्ट पारेको छ।

पार्टीले भवन निर्माण प्रक्रियामा सहयोग तथा सद्भाव व्यक्त गरेको भन्दै मिनबहादुर गुरुङ र उनका परिवारप्रति आभार व्यक्त गरेको उपमहासचिव भट्टले जानकारी दिएका छन्।

0 Comments