२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० लाख नगद र खैरो हेरोइनसहित एक जना पक्राउ, ५ दिनको म्याद लिएर अनुसन्धान सुरु

अ+ अ-

काठमाडौँ । ठुलो परिमाणको नगद र लागू औषधसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको बुद्धपार्क क्षेत्रमा बसोबास गर्दै आएका ४२ वर्षीय कुमार लामा रहेका छन्।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीबाट करिब १२२ ग्राम खैरो हेरोइन, केही अन्य औषधिजन्य लागूऔषध तथा ३० लाख १७ हजार २४५ रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका लामालाई आवश्यक अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले घटनासँग सम्बन्धित थप पक्षबारे अनुसन्धान जारी राखेको जनाएको छ।

0 Comments