२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरको आगामी बजेट शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित हुने मेयर महर्जनको दाबी

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा लगानी विस्तार गर्ने तयारी गरेको छ।

महानगर प्रमुख चिरिबाबु महर्जनले पूर्वाधार निर्माण तथा सम्पदा संरक्षणका अधिकांश काम सम्पन्न भइसकेको उल्लेख गर्दै अबको प्राथमिकता सामाजिक विकासका क्षेत्रहरूमा रहने बताएका छन्। उनका अनुसार अबको बजेट संरचना विशेष गरी शिक्षा, स्वास्थ्य सेवा सुदृढीकरण तथा रोजगारी सिर्जनामा केन्द्रित हुनेछ।

बिहीबार ललितपुरमा आयोजित एक अंगदाता सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरको आधारभूत पूर्वाधार विकास धेरैजसो सम्पन्न भएको बताए। उनले खोकना, हरिसिद्धी, बुङमती र धापाखेल क्षेत्रमा केही पूर्वाधार काम बाँकी रहे पनि ती क्षेत्रमा विशेष अतिरिक्त बजेट व्यवस्थापनको आवश्यकता न्यून हुँदै गएको धारणा राखे।

महानगरले अबको नीति तथा कार्यक्रमलाई सेवामूलक र जनजीवनसँग प्रत्यक्ष जोडिने क्षेत्रतर्फ उन्मुख गराउने तयारी गरेको उनले संकेत गरेका छन्।

0 Comments