२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिदेसिएका नेपालीलाई स्वदेश फर्किन सभामुख अर्यालको आह्वान

अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्केर देश निर्माणमा सहभागी हुन आग्रह गरेका छन्।

धादिङस्थित त्रिपुरा सुन्दरी गाउँपालिका-१ सल्यानटारमा आयोजित एक महिने पुरुषोत्तम महोत्सवको अवलोकनका क्रममा बोल्दै सभामुख अर्यालले नेपाललाई बस्न र भविष्य निर्माण गर्न उपयुक्त देशका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे।

उनले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर कानुन निर्माण प्रक्रिया अघि बढाइने उल्लेख गर्दै आफू त्यसतर्फ निरन्तर सक्रिय रहने बताए। नेपाली समाजले चाहेको ढाँचाअनुसार प्रभावकारी र व्यवहारिक कानुन निर्माणमा प्रतिबद्ध रहेको उनको भनाइ थियो।

सभामुख अर्यालले संविधान र विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयनमा सरकार दृढ रहेको धारणा पनि व्यक्त गरेका छन्।

0 Comments