२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाराबाजी र अवरोधबीच प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन पारित

अ+ अ-

काठमाडौँ । संसद् बैठकभित्रको तनावपूर्ण वातावरणका बीच प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गरिएको छ ।

बैठक सञ्चालन गरिरहेका सभामुख डीपी अर्याल ले प्रतिपक्षी सांसदहरूको नाराबाजी र अवरोधबीच प्रतिवेदन स्वीकृत भएको जानकारी दिँदै बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा मस्यौदा समितिका संयोजक गणेश पराजुली ले प्रस्ताव निर्णयार्थ पेश गरिरहेका बेला विपक्षी सांसदहरू रोष्ट्रम नजिक पुगेर विरोध जनाएका थिए ।

यसै क्रममा ऐन महर लगायत केही सांसदहरू रोष्ट्रमतर्फ अघि बढ्ने प्रयास गर्दा मर्यादापालक सुरक्षाकर्मीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएका थिए । घटनापछि बैठक केही समयका लागि अवरुद्ध बनेको थियो ।

0 Comments