काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले सोमवार एक सूचना जारी गर्दै प्राविधिक सहायक पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७६/२०७९/८० (खुला तथा समावेशी), प्राविधिक सेवा/समूह, टि–४ तहको प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :










