२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदहरूको विरोधपछि राष्ट्रिय सभा बैठक २० मिनेटका लागि स्थगित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्तिलाई लिएर सांसदहरूले आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ।

बैठकका क्रममा सांसदहरूले नाराबाजीसहित विरोध जनाएपछि सभाको कार्यसूची अघि बढ्न सकेन। निरन्तर अवरोध भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले बैठकलाई २० मिनेटका लागि स्थगित गर्ने निर्णय सुनाएका हुन्।

संसद् परिसरमा उत्पन्न असहज परिस्थितिका कारण बैठकको नियमित प्रक्रिया प्रभावित भएको जनाइएको छ।

0 Comments