२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध सिंहदरबार गेटमा नाराबाजी

अ+ अ-

काठमाडौँ । युवा संघका केही युवाहरूले प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संघीय संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै सिंहदरबारको मूल गेटअगाडि नाराबाजी गरेका छन् ।

सोमबार दिउँसो करिब आधा दर्जन युवाहरू सिंहदरबारको मूल गेटमा पुगेर प्रधानमन्त्री शाहको भनाइप्रति असन्तुष्टि जनाउँदै नाराबाजी गरेका हुन् ।

नाराबाजी जारी रहेकै क्रममा सुरक्षामा खटिएका प्रहरी टोलीले उनीहरूलाई त्यहाँबाट हटाएको थियो । 

प्रदर्शनकारीहरूले प्रधानमन्त्री शाहले संसदमा व्यक्त गरेको सीमा सम्बन्धी धारणा राष्ट्रिय हित विपरीत भएको आरोप लगाउँदै विरोध जनाएका थिए ।

0 Comments