२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुश्कीनको २२७औँ जन्म जयन्तीमा चन्द्रकान्त आचार्यको संस्मरण कृति ‘खुसीका पलहरू’ विमोचन

अ+ अ-

काठमाडौँ । नेपाल-रुस साहित्य समाज र रुसी सदन काठमाडौँको संयुक्त आयोजनामा महान् रुसी कवि अलेक्सान्द्र पुश्कीनको २२७औँ जन्म जयन्ती मनाइएको छ। कार्यक्रमका अवसरमा नेपाल-रुस साहित्य समाजका उपाध्यक्ष चन्द्रकान्त आचार्यको संस्मरण कृति ‘खुसीका पलहरू’ को पनि विमोचन गरिएको छ।

रुसी सदनमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कार्यवाहक कुलपति प्रा.डा. सुशील बज्राचार्य प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा एम्बेसी अफ दि रसियन फेडरेसन इन नेपालका मिनिस्टर काउन्सिलर रिस्चेन अक्साएभ विशिष्ट अतिथि तथा नेपाल-रुस साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंह अध्यक्ष रहेका थिए।

कृतिको परिचय प्रस्तुत गर्दै लेखक आचार्यले पुस्तकमा आफूले विभिन्न कालखण्डमा भोगेका अनुभव, नेपाल–भारत सीमा सर्वेक्षणमा संलग्न हुँदा तयार पारेका प्रतिवेदनका सन्दर्भ, सुस्ता क्षेत्रलगायत सीमा समस्यासम्बन्धी विषय, पञ्चायतकालीन राजनीतिक परिवेश, रुसमा अध्ययन गर्दाका अनुभव तथा पारिवारिक जीवनका स्मरणहरू समेटिएको जानकारी दिए।

कार्यक्रममा वक्ताहरूले रुसी साहित्यमा पुश्कीनको योगदान तथा साहित्यिक प्रभावबारे चर्चा गरेका थिए। साथै, विमोचित कृतिले विभिन्न ऐतिहासिक, सामाजिक र व्यक्तिगत अनुभवलाई समेटेको धारणा व्यक्त गरिएको थियो।

कार्यक्रमका क्रममा रुसी सदनका कायममुकायम निर्देशक वाल्यानसहित विभिन्न कवि तथा कवयित्रीहरूले पुश्कीनका कविता तथा आफ्ना रचनाहरू वाचन गरेका थिए।

नेपाल–रुस साहित्य समाजका महासचिव इन्जिनियर राम विन्दु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार, कवि, लेखक तथा साहित्य प्रेमीहरूको सहभागिता रहेको थियो।

0 Comments