२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्‍मै सांसद आङ्देम्बेले गाए गीत – ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न’

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रियताप्रति आफ्नो भाव व्यक्त गर्दै संसद्‍मै गोपाल योञ्जनको चर्चित गीत गाएका छन् ।

‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न । घोटिएर हात पाउ झरि जाउन औँला, तर कोही अगाडि यी हात जोडिन्न,’ भन्दै आङ्देम्बेले संसद्‍मै गीत गाएका हुन् ।

उनले नेपालले भारतको जमिन कहिल्यै नमिचेको बताए । भारतले नेपालको जमिन मिचेको विभिन्न तथ्यले देखाएको उनको भनाइ थियो । तर प्रधानमन्त्रीले नेपालले पनि जमिन मिचेको जस्तो गरी अभिव्यक्ति दिएको भन्दै आफूहरूले त्यस विषयमा प्रश्न उठाएको बताए ।

प्रधानमन्त्रीले संसद्‍मा आफैँले दिएको अभिव्यक्तिमाथि प्रश्न उठेपछि सदनमा उपस्थित नभएको र यही कारण संसद् बन्धक बन्न पुगेको उनको आरोप थियो । यद्यपि, संसद्को अवरोध अन्त्य गर्दै अगाडि बढ्न आफूहरू नै तयार भएको उनले बताए ।

0 Comments