‘सुरुङ उद्धारमा भएको ढिलाइ गम्भीर र अमानवीय’ : काँग्रेस नेता आङ्देम्बे
काठमाडौँ । नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले विपद्का बेला सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले यस्तो ढिलाइलाई गम्भीर र मानवीय संवेदनाविपरीतको विषयका रूपमा...