काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाका लागि भवन कायम गरेको छ ।
लोक सेवा आयोग, हेटौँडा कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०१-११९०६/०८२-८३ (खुला तथा समावेशी), न्याय/परराष्ट्र प्रशासन,संघीय संसद र लेखापरीक्षण सेवाको, एकीकृत परीक्षा प्रणाली, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा हेटौँडा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको छ ।
हेर्नुहोस् सूचना :








