काठमाडौँ । लोक सेवा आयोगले नापी अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले बुधवार एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२७६-१७२८१/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सर्भे समूह, नापी अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :









