१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई क्षेत्रको आर्थिक दिगोपन र सुरक्षाबारे मन्त्रालयमा नीतिगत छलफल

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘स.प.ना. संवाद कार्यक्रम’ अन्तर्गत नेपालको हवाई क्षेत्रको आर्थिक स्थायित्व र सुरक्षासम्बन्धी विषयमा नीतिगत छलफल आयोजना गरेको छ।

मन्त्रालयमा आयोजित कार्यक्रममा एटीसी अधिकृत सुवर्णराज भट्टराईले ‘नेपालको हवाई क्षेत्रको आर्थिक स्थायित्व र सुरक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल, नेपाल वायुसेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेती, एओएएनका अध्यक्ष प्रतापजं पाण्डे तथा नागरिक उड्डयन क्षेत्रका विज्ञ रामप्रसाद कोइरालाले प्यानल सदस्यका रूपमा आ-आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ तथा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको उपस्थिति रहेको थियो।

छलफलमा नेपालको हवाई क्षेत्रको आर्थिक दिगोपन, सुरक्षा सुदृढीकरण तथा समग्र नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित विविध नीतिगत विषयमा विचार-विमर्श भएको मन्त्रालयले जनाएको छ।

0 Comments