काठमाडौँ । नेपाल सरकारले सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका सय दिनका उपलब्धि सार्वजनिक गरेको हो ।