२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य गुणस्तर परीक्षणका लागि काठमाडौँ महानगरले सञ्चालन गर्‍यो माइक्रोबायोलोजी प्रयोगशाला

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य वस्तुको सुरक्षा र गुणस्तर परीक्षणलाई व्यवस्थित बनाउन आफ्नै माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा ल्याएको छ।

काठमाडौँ प्लाजामा स्थापना गरिएको प्रयोगशालाको बुधबारदेखि औपचारिक सञ्चालन सुरु गरिएको हो। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता ढंगोलले एक कार्यक्रममार्फत प्रयोगशालाको उद्घाटन गरेकी हुन्।

महानगरले आफ्नै प्रयोगशाला सञ्चालन गरेपछि बजार अनुगमनका क्रममा संकलन गरिएका खाद्य नमुनाको परीक्षण प्रक्रिया छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ। कार्यवाहक प्रमुख ढंगोलले प्रयोगशाला अभावका कारण विगतमा खाद्य वस्तुको परीक्षणमा देखिएका कठिनाइ समाधान गर्न यो व्यवस्था गरिएको बताइन्।

उनका अनुसार महानगरको आफ्नै परीक्षण केन्द्र सञ्चालनमा आएपछि खाद्य बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै उपभोक्ताको स्वास्थ्य सुरक्षामा समेत सहयोग पुग्नेछ।

Leave a Reply